‘माक्र्सवादी’स्रष्टाहरुको अफ्ठ्यारो बाटो र उज्यालो भविष्य
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
‘माक्र्सवादी’स्रष्टाहरुको अफ्ठ्यारो बाटो र उज्यालो भविष्य
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
अहिले विश्व एक्काइसाैं शताब्दीमा छ तै पनि हामी वसेको समाज पुरानै शताब्दीतिर छामछाम छुमछुम गरिरहेको छ । हामी माक्र्सवादी स्रष्टा भएको नाताले हाम्रो समाजलाई छिटो छिटो दौडाउन चाहन्छौ । हामी हाम्रो समाजले एक्काइसौं शताब्दीलाई भेटोस र अगाडि बढोस भन्ने इच्छामा छौं । तर हाम्रा यी इच्छालाई अहिलेको शोषण प्रधान समाज...