Kakhara सबैको खबर सम्पूर्ण खबर
आर्थिक बर्ष २०७८/०७९ को बजेट र शिक्षकका केही सवालहरु
आर्थिक बर्ष २०७८/०७९ को बजेट र शिक्षकका केही सवालहरु यो सरकारले शिक्षकहरुमाथि गरेको यो अन्याय र दुब्र्यवहार समाजका सम्पुर्ण युवा वर्गले गहिरोसँग नियालिरहेको छ । यसले गर्दा नेपाली युवा बिद्यार्थीहरुमा नेपालमा शिक्षक हुनुभन्दा विदेशमा गएर मजदुरी गरी खानु बेश हुन्छ भन्ने जस्तो नकारात्मक प्रभाव  र मानसिकताको विकास भइरहेको छ । यसरी शिक्षण पेशाप्रति युवाहरुमा वितृष्णा पैदा हुँदा देशको शैक्षिक...
“दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइस विरुद्ध दीर्घ जीवन”
“दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइस विरुद्ध दीर्घ जीवन” पौष्टिकको दृष्टिकोणले दूध एक सर्वोत्म, महत्वपूर्ण र सन्तुलित आहारा हो । जुन वालक वृद्ध रोगी सबैका लागि महत्वपूर्ण मानिन्छ । दुधको सामाजिक तथा धार्मिक महत्व पनि त्यतिकै देखिन्छ । विगौती दूधमा नवजात शिशुलाई आवश्यक पर्ने पोष्टिक तत्व हुनुका साथै यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ ।
रुकुम पश्चिमका बमवहादुरद्धारा सगरमाथा आरोहण 
रुकुम पश्चिमका बमवहादुरद्धारा सगरमाथा आरोहण  रुकुम पश्चिम बमवहादुर बिक (बमकाजी शिर्पाली)ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० अर्माडाँडा घर भइ हाल जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत लेखापाल बिकले सगरमाथा आरोहण गर्नुभयो । 
Weather Update