Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी भ्यालीमा ‘एक घर एक धारा’
चौरजहारी भ्यालीमा ‘एक घर एक धारा’ रुकुम पश्चिमको चौरजहारीवासी चरम खानेपानी संकटबाट मुक्त भएका छन् । नगरपालिकाको चौरजहारी भ्यालीवासी वर्षौ देखि खानेपानीको चरम संकटबाट गुज्रिदै आईरहेका थिए । तर आईतबार देखि भने वर्षौ पछि घर घरमै खानेपानीको धारा पुगेको छ ।
रूकुम पश्चिममा सहुलियतपूर्ण कृषि ऋण वितरण सुरु
रूकुम पश्चिममा सहुलियतपूर्ण कृषि ऋण वितरण सुरु चौरजहारी नगरपालिकाबाट ऋण वितरणको काम सुरु भएको हो । आईतबार चौरजहारी नगरपालिकाका ४ वटा सहकार्य समुहलाई ऋण स्विकृति पत्र हस्तान्तरण गरिएको छ । प्रक्रिया पुरा गरेका ४ वटा सहकार्य समुहलाई राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले ऋणको स्विकृति पत्र हस्तान्तरण गर्नुभएको हो ।
मौराखारा गुरिल्ला म्याराथनको पुरुषमा अर्जुन र महिलामा हुमी पहिलो
मौराखारा गुरिल्ला म्याराथनको पुरुषमा अर्जुन र महिलामा हुमी पहिलो ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित मौराखारा गुरिल्ला म्याराथनको पुरुष तर्फ रुकुम पश्चिमका अर्जुन वस्नेत र महिला तर्फ प्युठानकी हुमी बुढामगर प्रथम हुनुभएको छ ।
मौराखारा गुरिल्ला म्याराथन सुरु
मौराखारा गुरिल्ला म्याराथन सुरु म्याराथनको नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले रिबन काटेर उद्घाटन गर्नुभएको हो । म्याराथनमा महिला तर्फ ३४ र ६६ जनाले भाग लिएका छन् ।
भूमेमा अब क्यानोनिङ र क्लाइम्बिङ
भूमेमा अब क्यानोनिङ र क्लाइम्बिङ
चौरजहारीको घुम्ती शिविर ‘रद्द’
चौरजहारीको घुम्ती शिविर ‘रद्द’
Weather Update