Kakhara सबैको खबर सम्पूर्ण खबर
७ बर्षपछि बल्ल सकिने भयो कवर्डहल निर्माणको काम, खेलाडि उत्साहित
७ बर्षपछि बल्ल सकिने भयो कवर्डहल निर्माणको काम, खेलाडि उत्साहित २०७० सालमा निर्माण कार्य सुरु भई निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न हुन नसकेको कवर्डहलले अव भने पूर्णता पाउने भएको छ । त्यसका लागि प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरगत बजेट प्राप्त हुने भएको छ ।
पूरानो सरकारी संरचना लोप हुँदै
पूरानो सरकारी संरचना लोप हुँदै दुई तला तथा १२ कोठाको उक्त जिल्ला पञ्चायत घर अब एक तला ५ कोठामा सीमित भएको छ । स्थानीय रुक्मीणि माविको नाममा उक्त भवन भएपनि प्रयोग भने सिस्ने शिक्षा क्याम्पसले गरिरहेको छ । पूरानो संरचना भत्काएर क्याम्पसले २ कोठामा पठन पाठन गराइरहेको छ भने अरु कोठा स्टोरको रुपमा प्रयोगमा छन्...
नायगाडमा पालिका अस्पताल शिलान्यास, चुनवाङमा हुन सकेन
नायगाडमा पालिका अस्पताल शिलान्यास, चुनवाङमा हुन सकेन जिल्लाका दुई स्थानीय तहमा ५/५ शैय्याका अस्पताल निर्माण हुन लागेका छन् । सिस्ने गाउँपालिका र भुमे गाउँपालिका अस्पताल निर्माणका लागि छनौटमा परेपनि भुमेमा भने आज अस्पताल शिलान्यास हुन सकेन् ।
मुसीकोट १ र ५ का विद्यालय खुल्न थाले
मुसीकोट १ र ५ का विद्यालय खुल्न थाले
रुकुम पश्चिमका तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल
रुकुम पश्चिमका तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल रुकुम पश्चिमका तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल बन्ने भएका छन् । चौरजहारी नगरपालिका, आठबीकोट नगरपालिका र सानीभेरी गाउँपालिका गरी तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल बन्ने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष
जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष
१० दिनपछि खुल्यो सल्लेको ‘सिल’
१० दिनपछि खुल्यो सल्लेको ‘सिल’ कोरोना भाईरसका संक्रमित फेला परेपछि मुसीकोट नगरपालिका–१, सल्ले क्षेत्रमा जारी निषेधाज्ञा आजबाट हटेको छ । स्थानीय २ जनामा कोरोना संक्रमण देखिएपछि सल्लेलाई ४ किल्ला तोकि मंसिर ४ गते सिल गरिएको थियो ।
आठबीसकोट दुर्घटनाः मृतकको संख्या ५ पुग्यो
आठबीसकोट दुर्घटनाः मृतकको संख्या ५ पुग्यो
जन्ति बोकेको जिप दुर्घना हुँदा ४ जनाको मृत्यु
जन्ति बोकेको जिप दुर्घना हुँदा ४ जनाको मृत्यु
वजस, गाजस प्रमुख समेत भएका मनकारी वडाअध्यक्ष
वजस, गाजस प्रमुख समेत भएका मनकारी वडाअध्यक्ष वडाध्यक्ष केसीले गाउँपालिका, प्रदेश, संघ तथा अरु निकायबाट आएको प्राप्त बजेट त परिचालन गर्नुभएको छ नै । उहाँले आफैले व्यक्तिगत रुपमा पनि नगद योगदान गर्दै आउनु भएको छ । आफूले पाउने सेवा सुविधा र तलबबाटै विभिन्न सामाजिक काममा खर्चदै आउनुभएको छ ।
व्यक्तिले दिए बालगृहदेखि नगरपालिकासम्मलाई फिल्टर
व्यक्तिले दिए बालगृहदेखि नगरपालिकासम्मलाई फिल्टर
नायगाडमा पालिका अस्पताल
नायगाडमा पालिका अस्पताल
Weather Update