Kakhara सबैको खबर सम्पूर्ण खबर
माटोको ढिस्को खस्दा एकको मृत्यु
माटोको ढिस्को खस्दा एकको मृत्यु
‘जनयुद्ध’ लडेका वडाध्यक्षको अनुभवः  ‘धेरै परिवर्तन हुँदा पनि व्यवस्थाप्रति प्रश्न उठ्यो’
‘जनयुद्ध’ लडेका वडाध्यक्षको अनुभवः ‘धेरै परिवर्तन हुँदा पनि व्यवस्थाप्रति प्रश्न उठ्यो’ दश वर्षे जनयुद्धको क्रममा बम, बारुद पड्काउने तथा हातहतियारको ट्रिगर चलाएका बुढाका हात त्यसपछि गाडिको स्टेरिङमा घुमे । बुढा तीन वर्ष यता भने सरकार चलाइरहनुभएको छ ।
जिर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा
जिर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा निर्माण भएको धेरै समय भैसकेको र बेला बेलामा सामान्य मर्मत गरिएपनि अव पुलले धेरै समय भार थेग्न सक्ने अवस्था छैन् । पुलमा रहेका फलामका पाताहरु तीन वर्ष अगाडि फेरिएको थियो । तर हाल उक्त पाताहरु पुनः टुक्रिदै गएका हुन् । पुलमा ठुला ठुला प्वालहरु रहेका छन् ।
कृषिका योजना गाउँमै पुगेर सम्झौता
कृषिका योजना गाउँमै पुगेर सम्झौता चालु वर्षका जिल्ला भरमा कुल ३० वटा सिंचाईका योजना रहेकामा अहिलेसम्म बाँफिकोटका ५, त्रिवेणिका ३ र मुसीकोटका ३ र आठबीसकोटको १ गरी १२ वटा योजनाको सम्झौता भैसकेको निमित्त कार्यालय प्रमुख मीनवहादुर केसीले बताउनुभयाे ।
राजश्वमा तीन स्थानीय तह सफल, तीन असफल
राजश्वमा तीन स्थानीय तह सफल, तीन असफल जिल्लामा जम्मा ६ वटा स्थानीय तह रहेकामा तीन वटा स्थानीय तह मात्र राजश्वको लक्ष पुरा गर्न सफल भएका हुन् ।
दुर्गमसम्म न्यायको पहुँच
दुर्गमसम्म न्यायको पहुँच आठबीसकोट नगरपालिकाका रमा क्षेत्री नाम परिवर्तणले नगरपालिकाबाटै न्याय पाउनुभयो । जिल्ला सदरमुकाम स्थित जिल्ला अदालत नपुगि उहाँको सम्बन्ध विच्छेद भयो । कम खर्च र सजिलै न्याय पाएको क्षेत्रीको बुझाई छ । ‘नगरमै यस्तो सुविधा पाइएला भन्ने मानेकै थिएन, तर स्थानीय सरकार गठन भएपछि बनेको न्यायिक समितिले मलाई न्याय दियो,’ उहाँले...
ब्याडमिन्टनकाे आकर्षण थामिनसक्नु, पूर्वाधार शुन्य
ब्याडमिन्टनकाे आकर्षण थामिनसक्नु, पूर्वाधार शुन्य कभर्ड हल बनाउन स्थानीय तह, प्रदेश तथा संघीय सरकारसम्म माग र गुनासा नपुगेका पनि होइनन् । तर त्यसको सुनुवाई भएको छैन । जिल्ला सदरमुकाम खलंगा स्थित कभर्ड हल पूरा भएको छैन । नयाँ कभर्ड हल नबनेपनि पूरानैलाई पूर्ण बनाउने माग जिल्ला स्थित खेल क्षेत्रसँग सम्बन्धितको छ ।
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद ।
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद । छुट्टै जिल्लाको रुपमा कामकाज थालेको ६ महिनामै रुकुम पूर्वमा सदरमुकाम विवाद सुरु भयो । त्यो सर्वसाधारणको तर्फबाट थिएन । सरकारबाटै त्यसको बीजारोपन भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडामा तोक्ने निर्णय गर्यो ।
आहा ! ठुली दह (फोटो फिचर)
आहा ! ठुली दह (फोटो फिचर) ठूली दह र अरु दह, वरीपरीको जंगल, माथिको लेक, लेकबाट देखिने ठूली दह उपत्यकाले सबैको मन लोभ्याउँछ । मध्यपहाडी लोकमार्गबाट एक घण्टाको पैदल यात्रापछि पुगिने ठूली दह पछिल्लो समय आकर्षक पर्यटकीय केन्द्र बन्दै गएको छ ।
मुसीकोटका कृषकलाई दुधमा अनुदान
मुसीकोटका कृषकलाई दुधमा अनुदान
Weather Update