वडाध्यक्षको कर्मः दिनभरी समाज सेवा, साँझ–बिहान डोकोमा बोकेर तरकारी विक्री
रुकुम पश्चिम, आईतबार, मंसिर २८, २०७७
रोजगारीका लागि तरकारी र च्याउ खेती
रुकुम पश्चिम, शुक्रबार, मंसिर २६, २०७७
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका वेरोजगार युवा तथा अति विपन्न, द्धन्दपिडित तथा अपांगहरु रोजगारीमा जोडिदै छन् । उनिहरुलाई नगरपालिकाले कृषि मार्फत रोजगारीमा जोड्दै छ । जसका लागि नगरपालिकाले तरकारी खेति र च्याउँ खेतिका लागि सहयोग गरेको छ । विदेशबाट फर्किएका र कृषि प्राविधिक पढेर वेरोजगार बसेका तथा अति विपन्न, द्धन्द पिडित...
मुख्य सडक अलपत्र
रुकुम पश्चिम, शुक्रबार , मंसिर २६,
कालिका मन्दिरदेखि बह्राटाकुरा सम्मको झण्डै एक किलो मिटर सडकको स्तरोन्नती गर्न लागिएको हो । तर यो कामले गति त लिएको छैन । भइरहेको काम अलपत्र छाड्दा अर्को असजिलो बजारमा छ ।
सहिद परिवार भन्छनः वेवास्ता नहोस्, सहिदका नाममा बन्न लागेका संरचना छिट्टै बनुन्
रुकुम पश्चिम, आईतवार , मंसिर २१, २०७७
लामो समयदेखि सहिद परिवारलाई वेवास्ता गरिएको, सहिदको नामबाट बन्न थालेका संरचना अलपत्र छाडेको, सहिद परिवार भेटघाट तथा छलफल नगरेको गुनासो सहिद परिवारको थियो ।
७ बर्षपछि बल्ल सकिने भयो कवर्डहल निर्माणको काम, खेलाडि उत्साहित
रुकुम पश्चिम, शुक्रबार, मंसिर १९, २०७७
२०७० सालमा निर्माण कार्य सुरु भई निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न हुन नसकेको कवर्डहलले अव भने पूर्णता पाउने भएको छ । त्यसका लागि प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरगत बजेट प्राप्त हुने भएको छ ।
पूरानो सरकारी संरचना लोप हुँदै
रुकुम पूर्व, बुधबार, मंसिर १७, २०७७
दुई तला तथा १२ कोठाको उक्त जिल्ला पञ्चायत घर अब एक तला ५ कोठामा सीमित भएको छ । स्थानीय रुक्मीणि माविको नाममा उक्त भवन भएपनि प्रयोग भने सिस्ने शिक्षा क्याम्पसले गरिरहेको छ । पूरानो संरचना भत्काएर क्याम्पसले २ कोठामा पठन पाठन गराइरहेको छ भने अरु कोठा स्टोरको रुपमा प्रयोगमा छन्...