नायगाडमा पालिका अस्पताल शिलान्यास, चुनवाङमा हुन सकेन
रुकुम पश्चिम, साेमबार, मंसिर १५, २०७७
रुकुम पश्चिमका तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल
रुकुम पश्चिम, साेमबार, मंसिर १५, २०७७
रुकुम पश्चिमका तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल बन्ने भएका छन् । चौरजहारी नगरपालिका, आठबीकोट नगरपालिका र सानीभेरी गाउँपालिका गरी तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल बन्ने भएका हुन् ।
१० दिनपछि खुल्यो सल्लेको ‘सिल’
रुकुम पश्चिम, आईतवार, मंसिर १४, २०७७
कोरोना भाईरसका संक्रमित फेला परेपछि मुसीकोट नगरपालिका–१, सल्ले क्षेत्रमा जारी निषेधाज्ञा आजबाट हटेको छ । स्थानीय २ जनामा कोरोना संक्रमण देखिएपछि सल्लेलाई ४ किल्ला तोकि मंसिर ४ गते सिल गरिएको थियो ।
वजस, गाजस प्रमुख समेत भएका मनकारी वडाअध्यक्ष
रुकुम पश्चिम, शनिबार, मंसिर १३, २०७७
वडाध्यक्ष केसीले गाउँपालिका, प्रदेश, संघ तथा अरु निकायबाट आएको प्राप्त बजेट त परिचालन गर्नुभएको छ नै । उहाँले आफैले व्यक्तिगत रुपमा पनि नगद योगदान गर्दै आउनु भएको छ । आफूले पाउने सेवा सुविधा र तलबबाटै विभिन्न सामाजिक काममा खर्चदै आउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय जाँदै हुनुहुन्छ ? तपाईको पालो कुन दिन थाहा पाउनुहोस्
रुकुम पश्चिम, बुधबार, मंसिर १०, २०७७
भोली बिहिबारबाट लागु हुने परिवर्तित ढाँचा अनुसार अव बार अनुसार सेवा प्रवाह हुने भएको छ । स्थानीय तह अनुसार फरक फरक वार फरक फरक स्थानीय तहका लागि सेवा दिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा उल्लेख छ ।
७० जनामा परीक्षणः डाक्टर सहित १६ जनामा कोरोना संक्रमण
रुकुम पश्चिम, मंगलबार, मंसर ९, २०७७
रुकुम पश्चिममा आज १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । चौरजहारी प्रयोगशालामा ७० जनाको स्वाव परिक्षण गरिएकामा १६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा जिल्ला अस्पतालमा कार्यरत एक जना डाक्टर सहित ४ जना स्वास्थ्यकर्मि रहेका छन् ।