‘म बनाउँछु मेरो गाउँ’ अभियान सुरु
रुकुम पश्चिम, शनिबार, मंसिर ६, २०७७
४० गाउँमा लक्षित बर्ग विशेष कार्यक्रम
रुकुम पश्चिम, शुक्रबार, मंसिर ५, २०७७
मन्त्री केसीले मुसीकोट नगरपालिका १४, को एउटा गाउँ, गोपाल शर्माले चौरजहारी नगरपालिकाको अमलाटाकुरा, रातो कामीले आठबीसकोट नगरपालिकाको ११ नम्बर वडाको एउटा गाउँ र देवी ओलीले मुसीकोट नगरपालिकाको ४ नम्बर वडामा यो कार्यक्रम गर्ने तयारी गरेका छन् ।
२४ बर्षपछिको एउटा संयोग एकै दिन विवाह भएकाहरुका छोराछोरीकाेे पनि विवाह
रुकुम पश्चिम, मंगलबार, मंसिर २, २०७७
२०७७ मंसिर २ गते मुसीकोट नगरपालिकामा एउटा जनवादी विवाह भयो । सन्दिप पुन र चुनौती ओलीकाबीचमा । २०५३ जेठ २५ र २०७७ मंसिर २ गते भएका यि दुई विवाहको एउटा संयोग छ । सन्दिप सहिद सुन्दर र वृक्षाका छोरा हुन् भने चुनौती प्रतिक र प्रभावकी छोरी हुन् । २४ बर्ष...
चुनावी बाचा पूरा गर्दै वडाध्यक्ष पुन
रुकुम पश्चिम, शनिबार, कार्तिक २९, २०७७
चुनवाङ पहिलेको जस्तै एक ढिक्का छ । एउटै छ । चर्चा नभएपनि चुनवाङ आफ्नो गतिमा हिडिरहेको छ । यो गुमनाम हुन मानिरहेको छैन । यो चालमा छ । चुनवाङ चालमा नभएपनि चलिरहेको छ । विकासमा चलिरहेको छ । शिक्षा सुधारमा चलिरहेको छ । सामाजिक, साँस्कृतिक रुपान्तरणमा चलिरहेको छ । अर्थोपार्जनको...
मैत्रिपूर्ण टि–२० क्रिकेट श्रृङखलाः रुकुम पश्चिमको पहिलो जित
रुकुम पश्चिम, शुक्रबार, कार्तिक २८, २०७७
नयाँ घर पाएपछि रोकाय दम्पतिको कामनाः अहिलै नमरे हुन्थ्यो
रुकुम पश्चिम, साेमबार, कार्तिक २४, २०७७
६० वर्षदेखि मागेर गुजारा गर्दै रोकायडेरामा टहरामा बस्दै आएका दम्पतिले अन्तत नयाँ घर पाएका छन् । अव बाँचुञ्जेलसम्मका लागि बुढा, बुढीलाई के खाउँला र कसरी साँझ बिहानको छाक टारौंला भन्ने चिन्ता पनि छैन ।
‘जनतालाई स्थानीय सरकारको महशुस गराउन बाँकी छ’
रुकुम पश्चिम, शनिबार, कार्तिक २२, २०७७
मोहनकिशोर ओलीको हालको दैनिकी उहाँले सोचेको भन्दा फरक छ । परिस्थिति जे छ त्यसै अनुसार अघि बढ्ने क्रममा उहाँ त्रिवेणि गाउँपालिका १ को वडा वडाध्यक्ष हुनुहुन्छ । तत्कालिन पार्टी नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा चुनाव लड्नु पर्ने भनेर निर्णय गरेपछि चुनाव लडेर वडाध्यक्षमा निर्वाचित ओली यसै परिस्थितिलाई अनुकुल बनाएर वडाको निर्माणमा...
नेकपा र कांग्रेस समर्थित युवाहरुविच लफडाः आठबीसकोटका ४ वडा सिल
रुकुम पश्चिम, बिहिबार, कार्तिक २१, २०७७