Kakhara सबैको खबर सम्पूर्ण खबर
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद ।
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद । छुट्टै जिल्लाको रुपमा कामकाज थालेको ६ महिनामै रुकुम पूर्वमा सदरमुकाम विवाद सुरु भयो । त्यो सर्वसाधारणको तर्फबाट थिएन । सरकारबाटै त्यसको बीजारोपन भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडामा तोक्ने निर्णय गर्यो ।
आहा ! ठुली दह (फोटो फिचर)
आहा ! ठुली दह (फोटो फिचर) ठूली दह र अरु दह, वरीपरीको जंगल, माथिको लेक, लेकबाट देखिने ठूली दह उपत्यकाले सबैको मन लोभ्याउँछ । मध्यपहाडी लोकमार्गबाट एक घण्टाको पैदल यात्रापछि पुगिने ठूली दह पछिल्लो समय आकर्षक पर्यटकीय केन्द्र बन्दै गएको छ ।
मुसीकोटका कृषकलाई दुधमा अनुदान
मुसीकोटका कृषकलाई दुधमा अनुदान
Weather Update