Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एक कोरोना संक्रमितको मृत्यु
रुकुम पश्चिममा एक कोरोना संक्रमितको मृत्यु
दसैंमा पनि शिल
दसैंमा पनि शिल
३२ युवा क्लव तथा समूहलाई खेलकुद सामग्री
३२ युवा क्लव तथा समूहलाई खेलकुद सामग्री
यस्तो छ, नेकपाको जिल्ला तथा पालिकाको फर्मेशन
यस्तो छ, नेकपाको जिल्ला तथा पालिकाको फर्मेशन पछिल्लो पटक रुकुम पश्चिममा भने पार्टी एकता र सपथ ग्रहण धमाधम भइरहेका छन् । पार्टीका भातृ तथा भगिनी संगठनमध्य हाल मुख्य ४ संगठनको एकता प्रक्रिया टुंगिएको छ । पार्टी, राष्ट्रिय युवा संघ, अनेरास्ववियु, आदीवासी जनजाती मगर संघ र अखिल नेपाल किसान महासंघले जिल्ला तथा स्थानीय तहसम्मको एकता टुंग्याएका छन् ।...
आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलान्यास
आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलान्यास
जिल्ला सभाका नीतिगत मार्गदर्शनः ‘समृद्धिको सपना’
जिल्ला सभाका नीतिगत मार्गदर्शनः ‘समृद्धिको सपना’ जिल्लाको समग्र विकास र समृद्धिका लागि भन्दै सभाले दुई खण्डमा मार्गदर्शन तयार पारेको छ । खण्ड १ मा २२ बुँदा छन् भने मार्गदर्शन खण्ड २ मा १४ बुँदा छन् । यी सबै बुँदा विकास निर्माणदेखि सामाजिक रुपान्तरणका लागि सहयोगी हुने निष्कर्ष छ । मार्गदर्शनले कोरोना महामारी, विकास निर्माण, सामाजिक चेतनाका...
जिप दुर्घटना हुँदा किनमेलका लागि हिँडेकाहरु घाइते
जिप दुर्घटना हुँदा किनमेलका लागि हिँडेकाहरु घाइते
माटोको ढिस्को खस्दा एकको मृत्यु
माटोको ढिस्को खस्दा एकको मृत्यु
‘जनयुद्ध’ लडेका वडाध्यक्षको अनुभवः  ‘धेरै परिवर्तन हुँदा पनि व्यवस्थाप्रति प्रश्न उठ्यो’
‘जनयुद्ध’ लडेका वडाध्यक्षको अनुभवः ‘धेरै परिवर्तन हुँदा पनि व्यवस्थाप्रति प्रश्न उठ्यो’ दश वर्षे जनयुद्धको क्रममा बम, बारुद पड्काउने तथा हातहतियारको ट्रिगर चलाएका बुढाका हात त्यसपछि गाडिको स्टेरिङमा घुमे । बुढा तीन वर्ष यता भने सरकार चलाइरहनुभएको छ ।
जिर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा
जिर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा निर्माण भएको धेरै समय भैसकेको र बेला बेलामा सामान्य मर्मत गरिएपनि अव पुलले धेरै समय भार थेग्न सक्ने अवस्था छैन् । पुलमा रहेका फलामका पाताहरु तीन वर्ष अगाडि फेरिएको थियो । तर हाल उक्त पाताहरु पुनः टुक्रिदै गएका हुन् । पुलमा ठुला ठुला प्वालहरु रहेका छन् ।
कृषिका योजना गाउँमै पुगेर सम्झौता
कृषिका योजना गाउँमै पुगेर सम्झौता चालु वर्षका जिल्ला भरमा कुल ३० वटा सिंचाईका योजना रहेकामा अहिलेसम्म बाँफिकोटका ५, त्रिवेणिका ३ र मुसीकोटका ३ र आठबीसकोटको १ गरी १२ वटा योजनाको सम्झौता भैसकेको निमित्त कार्यालय प्रमुख मीनवहादुर केसीले बताउनुभयाे ।
Weather Update