रुकुम पश्चिममा १४ हजार बढि वेरोजगार सुचिकृत, छैन सबैले रोजगारी पाउँने ग्यारेन्टी (कुन तहमा कति वेरोजगार ?)
रुकुम पश्चिम, बुधबार, पुष १, २०७७
भोलीबाट शेरीगाउँ–सल्लेसम्म दैनिक ४ घण्टा चारपांग्रे सवारी बन्द
रुकुम पश्चिम, मंगलबार, मंसिर ३०, २०७७
संवैधानिक परिषद् सम्बन्धिको अध्यादेश सत्ता स्वार्थको पराकाष्टा: नेता शर्मा
काठमान्डौं, मगलबार, मंसिर ३०
सरकार विरुद्ध कांग्रेसको प्रर्दशन
रुकुम पश्चिम, सोमबार, मंसिर २९
सरकार विरुद्ध कांग्रेसले प्रर्दशन गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलंगामा सोमबार दिउँसो प्रर्दशन गरेको हो । जिल्लाका सबै ठाउँबाट स्थानीय नेता कार्यकर्तालाई जिल्ला सदरमुकाम झिकाएर कांग्रेसले बर्तमाण सरकार विरुद्ध प्रर्दशन गरेको हो ।
वडाध्यक्षको कर्मः दिनभरी समाज सेवा, साँझ–बिहान डोकोमा बोकेर तरकारी विक्री
रुकुम पश्चिम, आईतबार, मंसिर २८, २०७७
शसिराम बुढाथोकी सानीभेरी गाउँपालिका–८, का वडाध्यक्ष हुनुहुन्छ । दिनभर उहाँ जनताको सेवामा खट्नुहुन्छ । साँझ–बिहानको समय भने उहाँ खेतिपातिमा विताउनुहुन्छ । विभिन्न तरकारी उत्पादन गर्नुहुन्छ र आफैले डोकोमा बोकेर बजारसम्म लिएर बेच्नु हुन्छ । गाउँबाट २ घण्टाको पैदल दुरीमा रहेको सिम्ली बजारसम्म उहाँ आफै डोको बोकेर पुग्नुहुन्छ र तरकारी बेच्नुहुन्छ...