आन्तरिक पर्यटन पुनरुत्थान समितिमा घर्ती
रुकुम पश्चिम, मंगलबार, मंसिर ३०

सरकार विरुद्ध कांग्रेसको प्रर्दशन
रुकुम पश्चिम, सोमबार, मंसिर २९
सरकार विरुद्ध कांग्रेसले प्रर्दशन गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलंगामा सोमबार दिउँसो प्रर्दशन गरेको हो । जिल्लाका सबै ठाउँबाट स्थानीय नेता कार्यकर्तालाई जिल्ला सदरमुकाम झिकाएर कांग्रेसले बर्तमाण सरकार विरुद्ध प्रर्दशन गरेको हो ।

वडाध्यक्षको कर्मः दिनभरी समाज सेवा, साँझ–बिहान डोकोमा बोकेर तरकारी विक्री
रुकुम पश्चिम, आईतबार, मंसिर २८, २०७७
शसिराम बुढाथोकी सानीभेरी गाउँपालिका–८, का वडाध्यक्ष हुनुहुन्छ । दिनभर उहाँ जनताको सेवामा खट्नुहुन्छ । साँझ–बिहानको समय भने उहाँ खेतिपातिमा विताउनुहुन्छ । विभिन्न तरकारी उत्पादन गर्नुहुन्छ र आफैले डोकोमा बोकेर बजारसम्म लिएर बेच्नु हुन्छ । गाउँबाट २ घण्टाको पैदल दुरीमा रहेको सिम्ली बजारसम्म उहाँ आफै डोको बोकेर पुग्नुहुन्छ र तरकारी बेच्नुहुन्छ...

रोजगारीका लागि तरकारी र च्याउ खेती
रुकुम पश्चिम, शुक्रबार, मंसिर २६, २०७७
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका वेरोजगार युवा तथा अति विपन्न, द्धन्दपिडित तथा अपांगहरु रोजगारीमा जोडिदै छन् । उनिहरुलाई नगरपालिकाले कृषि मार्फत रोजगारीमा जोड्दै छ । जसका लागि नगरपालिकाले तरकारी खेति र च्याउँ खेतिका लागि सहयोग गरेको छ । विदेशबाट फर्किएका र कृषि प्राविधिक पढेर वेरोजगार बसेका तथा अति विपन्न, द्धन्द पिडित...

मुख्य सडक अलपत्र
रुकुम पश्चिम, शुक्रबार , मंसिर २६,
कालिका मन्दिरदेखि बह्राटाकुरा सम्मको झण्डै एक किलो मिटर सडकको स्तरोन्नती गर्न लागिएको हो । तर यो कामले गति त लिएको छैन । भइरहेको काम अलपत्र छाड्दा अर्को असजिलो बजारमा छ ।