रुकुम पूर्वका ‘कान्छा’ वडाध्यक्षको गतिशिलता
रुकुम पूर्व, शुक्रबार, कार्तिक ७, २०७७

‘सिस्ने राउण्ड’को अन्वेषण सकियो
रुकुम पश्चिम, बुधबार, कार्तिक ५, २०७७
तीन पटकमा गरी ५८ दिनमा खत्री नेतृत्वको टोली सिस्ने राउण्ड पूरा गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, र रुकुम पूर्वको सिस्ने गाउँपालिका समेटिने गरी सिस्ने राउण्ड तयार भएको छ । अब कोही पनि पैदल यात्री रुकुम पश्चिमका अग्ला पहाड हुँदै सिस्ने हिमालको फेरो लगाउन सक्नेछन् ।

यस्तो छ, नेकपाको जिल्ला तथा पालिकाको फर्मेशन
रुकुम पश्रिम, साेमबार, कार्तिक ३, २०७७
पछिल्लो पटक रुकुम पश्चिममा भने पार्टी एकता र सपथ ग्रहण धमाधम भइरहेका छन् । पार्टीका भातृ तथा भगिनी संगठनमध्य हाल मुख्य ४ संगठनको एकता प्रक्रिया टुंगिएको छ । पार्टी, राष्ट्रिय युवा संघ, अनेरास्ववियु, आदीवासी जनजाती मगर संघ र अखिल नेपाल किसान महासंघले जिल्ला तथा स्थानीय तहसम्मको एकता टुंग्याएका छन् ।...

जिल्ला सभाका नीतिगत मार्गदर्शनः ‘समृद्धिको सपना’
रुकुम पश्रिम, आइतबार , कार्तिक २, २०७७
जिल्लाको समग्र विकास र समृद्धिका लागि भन्दै सभाले दुई खण्डमा मार्गदर्शन तयार पारेको छ । खण्ड १ मा २२ बुँदा छन् भने मार्गदर्शन खण्ड २ मा १४ बुँदा छन् । यी सबै बुँदा विकास निर्माणदेखि सामाजिक रुपान्तरणका लागि सहयोगी हुने निष्कर्ष छ । मार्गदर्शनले कोरोना महामारी, विकास निर्माण, सामाजिक चेतनाका...