दैलोमै धारा
रुकुम पश्चिम, बिहिबार, कार्तिक १३, २०७७
रुकुम पूर्वका ‘कान्छा’ वडाध्यक्षको गतिशिलता
रुकुम पूर्व, शुक्रबार, कार्तिक ७, २०७७
उहाँ उमेरले २८ वर्षमा हुनुहुन्छ । वडाध्यक्ष निर्वाचित भएको भने तीन वर्ष पूरा भएको छ । यस अवधिमा वडामा थुप्रै काम भएका छन् । स्थानीय तह, प्रदेश तथा संघीय सरकारबाट प्राप्त बजेट परिचालन मार्फत भौतिक, सामाजिक, चेतनामूलक विकास भइरहेको छ । स्थानीय स्तरमा उठ्ने आधारभुत आवश्यक्तामध्यका धेरै तत्कालिन आवश्यक्ता सम्बोधनको...
‘सिस्ने राउण्ड’को अन्वेषण सकियो
रुकुम पश्चिम, बुधबार, कार्तिक ५, २०७७
तीन पटकमा गरी ५८ दिनमा खत्री नेतृत्वको टोली सिस्ने राउण्ड पूरा गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, र रुकुम पूर्वको सिस्ने गाउँपालिका समेटिने गरी सिस्ने राउण्ड तयार भएको छ । अब कोही पनि पैदल यात्री रुकुम पश्चिमका अग्ला पहाड हुँदै सिस्ने हिमालको फेरो लगाउन सक्नेछन् ।
यस्तो छ, नेकपाको जिल्ला तथा पालिकाको फर्मेशन
रुकुम पश्रिम, साेमबार, कार्तिक ३, २०७७
पछिल्लो पटक रुकुम पश्चिममा भने पार्टी एकता र सपथ ग्रहण धमाधम भइरहेका छन् । पार्टीका भातृ तथा भगिनी संगठनमध्य हाल मुख्य ४ संगठनको एकता प्रक्रिया टुंगिएको छ । पार्टी, राष्ट्रिय युवा संघ, अनेरास्ववियु, आदीवासी जनजाती मगर संघ र अखिल नेपाल किसान महासंघले जिल्ला तथा स्थानीय तहसम्मको एकता टुंग्याएका छन् ।...





