Kakhara सबैको खबर सम्पूर्ण खबर
१४ वटा खेलकुद प्रतियोगिता, २४ लाख पुरस्कारमा खर्च 
१४ वटा खेलकुद प्रतियोगिता, २४ लाख पुरस्कारमा खर्च  आज भोली जिल्लामा खेलकुद प्रतियोगिता व्यापार बनेका छन् भन्दा पनि फरक पर्दैन् । खेलकुदलाई विल्कुल व्यापार संग जोडेर हेरिएको छ ।
दूधले फेरेको जीवन, पाँच रुपैयाँ माना दूध बेच्ने परिवार अहिले ६० लाखको कारोबार गर्छन्
दूधले फेरेको जीवन, पाँच रुपैयाँ माना दूध बेच्ने परिवार अहिले ६० लाखको कारोबार गर्छन् तिलकबहादुर उठ्दा ठ्याक्कै ६ बजेछ । निद्राबाट आँखा खुल्दा श्रीमती कराउँदै रैछिन् । भैंसीहरु पनि ठूलठूलो स्वरले कराउँदै थिए । तिलकबहादुर छक्क पर्नुभयो, आज मलाई के भो । हुन त शरीर पनि सन्चै छ । सधैं ४ बजे उठेर गोबर–घसेउटो गर्ने तिलकबहादुरलाई यति लामो निद कसरी आयो ।
सगरमाथा चढ्ने तन्नेरी सपना पुरा, रुकुम पश्चिमका युवराजको नाममा बन्यो रेकर्ड
सगरमाथा चढ्ने तन्नेरी सपना पुरा, रुकुम पश्चिमका युवराजको नाममा बन्यो रेकर्ड सफलताको न कुनै सिमा हुन्छ । न कुनै दायरा । सफलताले न वर्ग, जात, समुदाय वा क्षेत्रलाई हेर्छ । सफलता त उसले मात्र प्राप्त गर्छ जसले कठोर संघर्ष गर्छ । दृढ इच्छा शक्तिका साथ जो अघि बढ्छ । जसले आफ्नो गोलमा लगातार फोकस गर्छ । यसलाई सावित गरेका छन् रुकुम...
‘अब कर्णाली हार्नका लागि मात्र खेल्दैन’
‘अब कर्णाली हार्नका लागि मात्र खेल्दैन’ जवसम्म यहाँका टोलटोल सम्म क्रिकेटको माहोल सृजना हुँदैन् तबसम्म ठुलो सफलता हात लाग्दैन् । अहिलेसम्म जे भयो, जस्तो भयो भयो । अवका दिनमा यसले पुग्दैन् । नत्र हरेक पक्ष जसरी अरु अगाडि बढ्ने हामि पछाडि सर्ने जस्तो नहोला भन्न सकिन्न । जुन सुरुवात भएको छ । यसमा क्रिकेट संघहरुले अहिलेको...
Weather Update