एक ब्रिगेड कमाण्डरको जनयुद्ध देखी जापान सम्मको जीवन संघर्ष
शुक्रबार, फागुन १९, २०७९
मगर समुदायको प्रकृती पूजक धर्म
बुधबार, वैशाख २२, २०७८
म एक साधारण किसानको छोरो । गाउँको सरकारी विद्यालयमा पनि मुस्किलले पढ्ने अवसर प्राप्त गरेर दुईचार अक्षर चिन्ने मौका पाएको मान्छे । त्यसैले म यहाँ कुनै ठूलो विश्लेषक वा चर्चित ईतिहासकारहरुले जस्तै भएभरका धर्म र सम्प्रदायका बारे जरा देखी टुप्पो सम्मका बखानहरु ओकल्न जाँदै छैन ।