बिस वर्षपछि प्रथम गुरुलाई भेट्दा..
सोमबार, असार ३, २०८१
वातावरणमैत्री विकासमा ध्यान दिने कि ?
आइतबार, जेठ २३, २०७८
हाम्रो वरपर जैविक तथा अजैविक वस्तुहरू छन् । ती जैविक तथा अजैविक वस्तुको सामुहिक स्वरुप वातावरण हो । ती वस्तुहरूको अन्तरसम्बन्धलाई नै वातावरणको रूपमा लिइन्छ । पृथ्वीमा रहेका सजीव र निर्जीव वस्तुस्तको सन्तुलित अन्तरसम्बन्ध वातावरणीय पक्ष हो । यही कारणले पृथ्वीमा जीवको अस्तित्व सम्भव छ ।