त्रिवेणीका १५ सय ७६ व्यक्ति रोजगार
सोमबार, साउन १६, २०७९
प्रधानमन्त्री रोजगार कार्यक्रम बाट १ हजार २ सय ६० युवाले रोजगार पाएका हुन भने मुख्यमन्त्री रोजगार कार्यक्रम बाट ३ सय १६ जनाले रोजगार पाएका हुन ।
रुकुम पश्चिममा प्राप्तमध्य संघ भन्दा प्रदेश सरकारको धेरै बजेट फ्रिज
आइतबार, साउन १५, २०७९
१ अर्ब ८७ करोड ६६ लाख ८४ हजार ९ सय ७४ रुपैयाँ फ्रिज भएको छ ।
खौलादेखि सोलाबाङसम्मको जोखिमपूर्ण यात्रा
शनिबार, साउन १४, २०७९
राप्ती लोकमार्गको रुकुम पश्चिम सुरु भएपछि ढाँरेगैरा, पितिवाङ, बैरागीठाँटी स्थित जिर्ण बेलिब्रिजको कारण जोखिमपूर्ण यात्रा ।