Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली कांग्रेस रूकुम पश्चिमका ७३ वडा सभापति (नामावली सहित)

नेपाल कांग्रेस रूकुम पश्चिमले जिल्लाका सबै वडामा सहमतिमै नेतृत्व चयन गरेकाे छ । भाद्र २२ गते जिल्लाका ६ वटा स्थानीय तहमा रहेका ७३ वटै वडामा एकैदिन सम्मेलन चलेकाे थियाे । उक्त अधिवेशनले सबै वडामा सहमतिमै नेतृत्व छानेकाे नेपाली कांग्रेस रूकुम पश्चिमले जनाएकाे छ । तीन गाउँपालिका र तीन नगरपालिका रहेकाे रूकुम पश्चिममा ७३ वडा रहेका छन् । 

कुन वडामा काे सभापति बने ? हेर्नुहाेस्ः

मुसीकाेट नगरपालिकाः

वडा नम्बर सभापति                                              
१. बिष्णु चन्द
२. खम्बु खड्का
३. कर्णबहादुर केसी
४. शंकर गाैतम
५. सन्ताेष मल्ल
६. ध्रुब बुढा
७. नवराज बिष्ट
८. तुलबहादुर बुढा
९. यमबहादुर बुढा
१०. बालचन्द्र खड्का
११. चिताराम खड्का
१२. डिल्ली बुढा
१३. दलबहादुर खत्री
१४. बुधेबहादुर खड्का 

चाैरजहारी नगरपालिकाः

वडा नम्बर सभापति                                              
१. याेगेश बिष्ट
२. नरेश बटाला
३. भिमबहादुर बुढाथाेकी
४. भुमबहादुर भण्डारी
५. लाेकेन्द्र हमाल 
६. जयप्रकाश बाेहरा 
७. खेमराज शर्मा 
८. गणेश बुढाथाेकी 
९. नरबहादुर मल्ल
१०. देवबहादुर राना
११. खिमबहादुर ओली 
१२. प्रेमलाल शर्मा
१३. धर्मबहादुर डाँगी
१४. थलबहादुर कँवर

आठबीसकोट नगरपालिकाः

वडा नम्बर सभापति                                              
१. रबे बुढा
२. नन्दबहादुर एरी
३. हरीबहादुर बुढा
४. कमला थापा 
५. शशि नाथ
६. खेमानन्द जैसी
७. तिलकबहादुर खत्री
८. रत्नबहादुर बाेहरा 
९. तिलक बटाला
१०. तिलक पुन
११. सुनिल शाह 
१२. डम्बर बिष्ट
१३. दिपक पुन
१४. बिनाेद मल्ल

बाँफिकाेट गाउँपालिकाः

वडा नम्बर सभापति                                              
१. धनबहादुर मल्ल
२. प्रकाश खत्री 
३. सुर्यप्रकाश मल्ल
४. नरबहादुर चन्द
५. मनु शाही 
६. पृथबहादुर खत्री 
७. शेरजंग खनाल
८. कर्ण जैसी
९. अजय ओली
१०. टीकाराम धिताल 

सानीभेरी गाउँपालिकाः

वडा नम्बर सभापति                                              
१. खड्क पुन
२. दिनेश बिक
३. बिनाेद ओली
४. मनाेज बुढाथाेकी 
५. अलबहादुर खनाल 
६. दुर्गालाल कुसारी 
७. भिमबहादुर पुन
८. प्रत्य ओली
९. जिते डाँगी 
१०. रतिराम ओली
११. कर्मे बुढा

त्रिवेणि गाउँपालिकाः

वडा नम्बर सभापति                                              
१. दलबहादुर कठायत
२. उदिरा बुढाथाेकी 
३. भिमबहादुर खड्का
४. लक्ष्मी खड्का 
५. रत्नबहादुर खड्का
६. मधु पुन
७. खिमबहादुर ओली
८. नदराम खड्का
९. रमिता चन्द 
१०. मानबहादुर ओली

 

 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update