रुकुम पश्चिमका सबै स्थानीय तहमा प्रेस सेन्टर नेपालको पालिका कमिटि गठन गरिएको छ । तीन नगरपालिका र तीन गाउँपालिकामा संगठन विस्तार गरिएको हो । केन्द्रीय सर्कुलर अनुसार जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार गरिएको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जनाएको छ । संघीयताको मर्म अनुसार पालिका स्तरमै संगठन विस्तार गरिएको संगठनको भनाई छ । असोज २६ गते जिल्लाको चौरजहारी नगरपालिकाबाट सुरु भएको पालिका स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार आठबीसकोट नगरपालिकामा पुगेर सकिएको छ ।
चौरजहारीमा तिलक ओली, बाँफिकोट गाउँपालिकामा प्रचण्ड खत्री, सानीभेरीमा छविलाल बिष्ट, त्रिवेणि गाउँपालिकामा कुबेर ओली, मुसीकोट नगरपालिकामा दिपेन्द्र महतारा र आठबीसकोट नगरपालिकामा सत्य बटालाको अध्यक्षतामा पालिका कमिटि बनेको छ । चौरजहारीमा १९, बाँफिकोटमा ११, सानीभेरीमा २ जना पछि थप्नेगरी १३, त्रिवेणिमा १३, मुसीकोटमा १५ र आठबीसकोटमा १३ सदस्यीय कमिटि निर्माण गरिएको छ । प्रेस सेन्टर नेपाल रुकुम पश्चिम पाँचौं जिल्ला सम्मेलनको तयारीमा रहेको छ ।
संगठनले कार्तिक १३ गते सदरमुकाम मुसीकोटमा संगठनको जिल्ला सम्मेलन गर्न लागेको छ । त्यसको तयारी स्वरुप संगठन विस्तार, सदस्यता वितरण, नविकरण लगायतका काम थालिएको संगठनले जनाएको छ ।
यस्तो छ ६ पालिका कमिटि ?
चौरजहारी नगरपालिका
अध्यक्षः तिलक ओली
उपाध्यक्षः तृषा डाँगी
सचिवः राजेन्द्र बिक
कोषाध्यक्षः सुनिल थापा
सदस्य
सुभेच्छा रेग्मी पोखरेल
शक्ति बाह्रघरे
जीवन केसी
भावना बिक
ध्रुव आचार्य
डिल्ली बस्याल
प्रकाश डाँगी
निर्मला बस्नेत
खड्क केसी
शक्ति बोहरा
रामबहादुर बिष्ट
भावना केसी
तुलषा घर्ती
सन्तोष बिक
बाँफिकोट गाउँपालिका
अध्यक्षः प्रचण्ड खत्री
उपाध्यक्षः गणेश खत्री
सचिवः बलबहादुर खत्री
कोषाध्यक्षः सर्मिला रसाईली
सदस्य
दिलिप खत्री
मनोज वस्याल
जुना विक
भरत केसी
किरन बुढाथोकी
गणेश केसी
सानीभेरी गाउँपालिका
अध्यक्षः छविलाल बिष्ट
उपाध्यक्षः विवेक खत्री
सचिवः केशर पुन
कोषाध्यक्षः कल्पना परियार
सदस्यहरु
मनिषा गौतम
भुपाल ओली
बलबहादुर बस्नेत
कृष्ण पिएम
खिमबहादुर ओली
बिनोद खड्का
भुपाल रावत
त्रिवेणि गाउँपालिका १३ सदस्यीय
अध्यक्षः कुबेर ओली
उपाध्यक्षः गीता डाँगी
सचिवः गोपाल ओली
कोषाध्यक्षः बलेन्द्र ओली
सदस्यहरु
झुपलाल खड्का
दिपक पुन
अञ्जु थापा
मोहनकुमार ओली
ललिता खड्का
प्रबिण बोहरा
महेन्द्र ओली
प्रतिमा सुनार
कल्पना बिक
मुसीकोट नगरपालिका
अध्यक्षः दिपेन्द्र महतारा
उपाध्यक्षः फलिराम विश्वकर्मा
सचिवः लोकेन्द्र कठायत
कोषाध्यक्षः खिमला पुन
सदस्यहरु
कृष्ण पुन
बिमला खड्का
टार्जन ओली
सरोज पुनमगर
अजितकुमार खड्का
विकास पाण्डे
मेनुका खड्का
मनिषा पाण्डे
राजेश गिरी
जिवन विक
टेकबहादुर सुनार
आठबीसकोट नगरपालिका
अध्यक्षः सत्य बटाला
उपाध्यक्षः प्रेम कुशारी
सचिवः सुनिल बिक
कोषाध्यक्षः कल्पना बिक
सदस्यहरु
यमराज थापा
इतिहास परियार
सीता शाही
जानकी चनारा
दीपा केसी
चन्द्रप्रकाश नेपाली
भरत रसाईली
खडक बिक
नविन चनेल