Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टर नेपालकाे चाैंथाे राष्ट्रिय महाधिवेशन चितवनमा सुरू

प्रेस सेन्टर नेपालकाे चाैंथाे राष्ट्रिय सम्मेलन चितवनमा सुरू भएकाे छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनकाे उद्घाटन गर्नुभयाे । महाधिवेशन भाेलीसम्म चल्ने छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update