Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेसकाे नेतृत्व चुन्न रूकुम पश्चिम र पूर्वबाट जसले भाेट हाल्दैछन् । (नामावली सहित)  

नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । महाधिवेशनमा देशभरबाट छनौट भएका महाधिवेशन प्रतिनिधिहरु यतिबेला काठमाडौंमा छन् । रुकुम पश्चिममा भने महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर तिव्र असन्तुष्टि देखिएको छ । आर्थिक चलखेलमा प्रतिनिधि बाँडफाँड भएको भन्दै जिल्लास्तरमा तिव्र असन्तुष्टि देखिएको छ ।

खास जिल्लामा क्रियाशिललाई भन्दा काठमाडौंमा बस्नेलाई प्रतिनिधि बनाईएको चर्चा यतिबेला सामाजिक सञ्जालमा व्यापक छ । लाखौंको आर्थिक चलखेल भएको हल्लाहरु फैलिएका छन् । जिल्लाबाट छनौट भएर गएका प्रतिनिधिको नाम हटाएर केन्द्रमा छुट्टै नाम बुझाईएको पनि दाबी गरिएको छ । जिल्लाबाट २७ जना महाधिवेशन प्रतिनिधिहरु छनौट भएका छन् । को को बने त महाधिवेशन प्रतिनिधि हेर्नुहोस् ।

यस्तै रुकुम पूर्वबाट पनि २७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । को को बने त महाधिवेशन प्रतिनिधि ? हेर्नुहोस् ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update