विवेकशिल साझाका प्रदेश सदस्य सहित ४ जना माओवादीमा प्रवेश
विवेशिल साझा पार्टीका कर्णाली प्रदेश सदस्य सहित ५ जनाले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रवेश गरेका छन् ।
माओवादी केन्द्र आठबीसकोट नगरपालिका रुकुम पश्चिमको बैठकमा विवेकशिल साझा पार्टीका कर्णाली प्रदेश सदस्य अरुण शाह सहित ४ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी प्रवेश गर्नेमा नेकपा एमालेका कमल थापा, गोपाल सिंह र नेपाली कांग्रेसका विशाल थापाले पार्टीमा प्रवेश गरेको माओवादी केन्द्र आठबीसकोटले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८ १८:५६
प्रतिक्रिया दिनुहोस्