पाँच वर्षमा के के गर्यो सिस्ने गाउँपालिकाले (पूर्ण पाठ सहित)
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पहिलो स्थानीय सरकारले हालसम्म सम्पादन गरेका कामहरुको सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिले कार्यभार सम्हालेपछि हालसम्म गाउँपालिकामा भए गरेका विकास निर्माण, बनेका ऐन, नियम, कानून, कार्यविधि सार्वजनिक गरिएको हो ।
गाउँपालिका अध्यक्ष कुमारी बरालले एक कार्यक्रम मार्फत हालसम्मको कामकाजका विवरण सार्वजनिक गर्नुभएको हो । रुकुम पूर्वमा २०७४ असार १४ गते स्थानीय तहको निर्वाचन भएको थियो । त्यसपछि सिस्ने गाउँपालिकाले जनप्रतिनिधिले कामकाज थालेका थिए ।
पहिलो कार्यकालमा गाउँपालिकामा के के काम भए त ? हेर्नुहोस् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९ ०८:१०
प्रतिक्रिया दिनुहोस्