सुन्दर स्यार्पू ताल
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७ १३:३३
स्यार्पू ताल कर्णाली प्रदेशकाे प्रमुख पर्यटकिय स्थल हाे । रूकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका वडा नं. ३ र ५ मा पर्ने याे ताल निकै रमणिय छ । याे ताल काठ तथा अन्य अन्य आधुनिक डुंगामा सयर गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्