Kakhara सबैको खबर सम्पूर्ण खबर
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान 
मतदान गर्दै सभामुख ढकाल ।

लुम्बनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले मतदान गर्नुभएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङमा रहेको नेपाल राष्ट्रिय माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । घर्तीले बिहान ७ बजे नै मतदान गर्नुभएको थियो । घर्तीले मतदान गरेपछि मतदान सुभारम्भ भएको थियो । उक्त मतदान स्थलमा अहिलेसम्म ४ सय १५ मत खसेको बताईएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update