Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम कालिकोटमा जारी महिला भलिबल प्रदेश छनौटको सेमिफाइनलमा 

रुकुम पश्चिम महिला भलिबल टिम कालिकोटमा जारी कर्णाली प्रदेश स्तरीय महिला भलिबल छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनलको खेलमा सुर्खेंतलाई २–० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो । रुकुम पश्चिमले अव सेमिफाइनलमा कालिकोट र दैलेखको विजेतासंग खेल्ने छ । महिला भलिबलमा कर्णाली प्रदेशका ८ जिल्लामा सभागिता जनाएका छन् ।  
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update