घर मौरीकाे लोभलाग्दो मह (फोटो फिचर)
रुकुमपूर्वमा स्थानीयले वनमा घार थाप्ने गर्दछन् । उक्त घारमा मौरी बसेपछि घरमा ल्याइ मौरीपालन गर्ने गरेका छन् । मौरी किन्नुभन्दा वनमा घार थाप्दा त्यहाँ बस्ने मौरीलाई सुरक्षित साथ घरमा ल्याएर पालिँदै आएका हुन् । मौरी पाल्ने इच्छा भएकाले वनका ठूल्ठूला ढुङ्गामुनी तथा रूखमा घार थाप्ने गर्छन् । घरपालुवा मौरीलाई यस जिल्लामा एक वर्षमा कात्तिक र चैत महिना गरी दुई सिजनमा मह काट्ने गर्छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १७:४२
प्रतिक्रिया दिनुहोस्