अनेरास्ववियू क्रान्तिकारीले रावललाई संगठनबाट निकाल्याे
अनेरास्ववियू क्रान्तिकारीले उपाध्यक्ष केशव रावललाई कारबाही गरेकाे छ । बाम-लाेकतान्त्रिक गठबन्धन दलहरू बिच भएकाे सहमति विपरित रूकुम पूर्व प्रदेश सभा ख मा गठबन्धनका आधिकारिक उम्मेद्वार विरूद्घ उम्मेदवारी दिएकाे भन्दै संगठनले आज रावललाई कारबाही गरेकाे हाे ।
संगठनका केन्द्रीय अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै रावललाई संगठनकाे सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएकाे जानकारी गराउनु भएकाे छ । रावललाई नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले भने यसअघि नै कारबाही गरिसकेकाे छ । रावलले गठबन्धन विरूद्घ रूकुम पूर्व प्रदेश सभा ख मा उम्मेदवारी दिनुभए
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ २२:१२
प्रतिक्रिया दिनुहोस्