Kakhara सबैको खबर सम्पूर्ण खबर
को को सवार थिए पोखरामा दुर्घटना भएको विमानमा ? (सूचीसहित)

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

पाेखरामा दुर्घटनामा परेकाे यती एयरलाइन्सकाे विमानमा सवार यात्रुहरूकाे नामावली ।

yatru_ZdlGfFdMJO1673764927.jpg

yatru_ZdlGfFdMJO1673764927.jpg

yatru-2_q5JL1G1Utw1673764928.jpg

yatru-3_gPYEu5oEBt1673764930.jpg

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update