प्रधानमन्त्रीलाई स्वागत गर्न पुगेका रुकुमेली (फाेटाे फिचर)
प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार रुकुम पश्चिम पुग्नुभयो । पार्टीको तीन महिने अभियान जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मा पुग्नुभएका प्रचण्ड माओवादी केन्द्र बाँफिकोट ६ र ७ को संयुक्त विस्तारित बैठकमा सहभागी बन्नुभयो ।
उहाँ त्यहाँ आयोजित सहिद स्मृति मेलामा पनि सरिक हुनुभयो । मेलाको उद्घाटन सहित उहाँले सम्बोधन पनि गर्नुभयो । उहाँको स्वागतमा ठुलो सङ्ख्यामा रुकुमेलीहरु मग्मा पुगेका थिए । फोटोमा हेर्नुहोस् प्रधानमन्त्रीको स्वागतमा पुगेका रुकुमेलीलाई ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० १५:१६
प्रतिक्रिया दिनुहोस्