रामिडाँडा नै केन्द्र बिन्दु भएर फेरि भुकम्प गयो
जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १६:५२
प्रतिक्रिया दिनुहोस्