कार्त्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोट जिल्लाका भूकम्प प्रभावितका लागि अमेरिकाका बस्दै आएका युवाहरूले सहयोग रकम सङ्कलन गरेका छन् । अमेरिकाको टेक्सस सहर बस्दै आएका विभिन्न जिल्लाका युवाहरूले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सहयोग रकम सङ्कलन गरेका हुन् ।
विभिन्न जिल्लाका १ सय २१ युवाहरू मिलेर भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले १२ हजार १ सय ८३. ७६ डलर अर्थात् नेपाली १५ लाख ९६ हजार ७२ रुपैयाँ ५६ पैसा रकम सङ्कलन गरेको टेक्सस फ्याम्ली एन्ड रिलेटिभ अभियानका सदस्य धनराज देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कलन भएको केही रकम नेपाल पठाइसकिएको छ । भने केही रकम पठाउन बाँकी रहेको छ । उक्त रकम जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारी मार्फत प्रभावित क्षेत्रमा पठाइने बताइएको छ ।
सङ्कलन भएको रकम मध्य रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५ लाख, सानीभरी गाउँपालिकामा ४ लाख, बाँफिकोट गाउँपालिकामा ३ लाख ९६ हजार ७२ रुपैयाँ ५६ पैसा र जाजरकोट जिल्लामा ३ लाख सहयोग गर्ने निर्णय भएको अभियानका सदस्य देवकोटाले जानकारी दिनुभयो । बाँफिकाेट ६ मग्मा बाँकी स्थायी घर भएका बीर्खबहादुर खत्री, किशोरकुसारी, मनबहादुर कुसारी लगायतका युवाकाे पहलमा सहयाेग संकलन अभियान थालिएकाे बताइएकाे छ ।
गत कात्तिक १७ गते राती गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमा मानवीय सँगै भौतिक संरचनामा ठुलो क्षति पुर्याएको छ । आर्थिक सहयाेग गर्नेहरुकाे विवरण:
१) किशोर कुसारी $100= रु १३१०० बाँफिकाेट ६
२) सुवास गौतम $200= रु २६२०० राप्तीसोनारी ८
३) बिर्ख खत्री $251= रु ३२८८१ बांफिकोट ६
४) देब खत्री $155 =रु २०३०५ बांफिकोट ६
५) अग्निराज कुसारी $115= रु १५०६५ बांफिकोट ८
६) हिरालाल खत्री $ 100= रु १३१०० बांफिकोट ६
७) मन बहादुर कुसारी $ 100= रु १३१०० बाँफिकाेट ६
८) विशाल देबकोटा $105= रु १३७५५ बाफिकोट ९
९) किशोर कुसारी $ 111= रु १४५४१ बांफिकोट ६
१०)अल बहादुर कुसारी $ 101=रु १३२३१ बांफिकोट८
११) गनेश कुसारी $101= रु १३२३१ बांफिकोट ६
१२) धनराज दहाल $ 161= रु २१०९१ बांफिकोट ९
१३) किशोर पुन $ 125= रु १६३७५ तुल्सीपुर ७
१४) कमला खत्री $ 55 =रु ७२०५ बांफिकोट ६
१५) लिलबहादुर गौतम $151= रु १९७८१ राप्तीसोनारी ८
१६) बिजय खत्री $ 201=रु २६३३१ बांफिकोट ६
१७) गणेश खत्री $ 100=रु १३१०० बांफिकोट ६
१८) दिपा कुसारी $ 55= रु ७२०५ बांफिकोट ६
१९) जिवन कुसारी $ 255=रु ३३४०५ सानीभेरी ६
२०) कुन्दन शर्मा $ 105 =रु १३८५५ तुल्सीपुर ८ दाङ
२१) भिमसेन खत्री $ 105 =रु १३७५५ बांफिकोट ६
२२) समिप क्षेत्री $111=रु १४५४१ मु न पा ५ सेरिगाउं
२३) बसन्त सुनार $110= रु १४४१० बांफिकोट ६
२४) खेमराज खड्का $ 111=रु १४५४१ राप्तीसोनारी
२५) कमल देबकोटा $ 111= रु १४५४१ राप्तीसोनारी
२६) रीपिस कुसारी $ 200 =रु २६२०० सानीभेरी ६
२७) देबिलाल कुसारी $ 200= रु २६२०० सानीभेरी ६
२८) टिका बहादुर कुसारी $105= रु१३७५५ दङ्गीशरण
२९) हरी खत्री $ 300=रु ३९३०० बांफिकोट ६
३०) रोहित कुसारी $ 105=रु १३७५५ बांफिकोट ८
३१) निम भारती $ 105= रु १३७५५ बांफिकोट ६
३२) यड्बिन के सी $ 105= रु १३७५५ सिस्ने गा.पा.
३३) गोबिन्द कुसारी $ 101= रु १३२३१ बांफिकोट ६
३४) वालाराम कुसारी $ 51.01=रु ६६८२ बांफिकोट ६
३५) राजेस कुसारी $ 101=रु १३२३२ बांफिकोट ८
३६) हरि देबकोटा $ 101=रु १३२३१ बांफिकोट ९
३७) रविन्द्र खनाल $ 51= रु ६६८१ राप्ती सोनारी ८
३८) डिल बहादुर ओली $ 101= रु १३२३१ मुसिकोट ७
३९) गिताराम ढकाल $105= रु १३७५५ मुसिकोट ३
४०) हरि पुन $151= रु १९७८१ बांफिकोट ३
४१) उदय भट्टराई $ 151 = रु १९७८१
४२) प्रवीन के सी $ 101= रु १३२३१ तुल्सीपुर ११
४३) डम्बर सुनार रु 105= रु १३७५५ बांफिकोट ६
४४) नल देबकोटा $107 = रु १४०१७ बांफिकोट ३
४५) खेम पौडेल $110= रु १४४१० बांफिकोट २
४६) केशब दहाल $55 = रु ७२०५ बांफिकोट ९
४७) प्रेम दहाल $ 105 = रु १३७५५ बांफिकोट ४
४८)टेक देवकोटा $100= रु १३१०० बांफिकोट ३
४९) लोकेश कुसारी $ 81= रु १०६११ बांफिकोट ६
५०) सुवाश खड्का $ 120= रु १५७२० मुसिकोट २
५१) प्रकाश ओली $125 = रु १६३७५ बांफिकोट ४
५२) हर्क पौडेल $ 103= रु १३४९३ बांफिकोट २
५३) कृष्ण शाही $ 105= रु १३७५५ बाँफिकाेट ९
५४) खडानन्द कुसारी $ 65= रु ८५१५ बांफिकोट ६
५५) जोमान्जी राणा $ 101= रु १३२३१ बांफिकोट ६
५६) डाइमन्ड खनाल $ 100 = रु १३१०० बांफिकोट ६
५७) बिष्णु खनाल $ 51 = रु ६६८१ बांफिकोट ६
५८) कमल खनाल $ 251 = रु ३२८८१ बांफिकोट ६
५९) धनराज देवकोटा $105= रु १३७५५ बांफिकोट ९
६०) गोविन्द बिष्ट $ 51 = रु ६६८१ बांफिकोट ९
६१) जनक सिङ $105 = रु १३७५५ बांफिकोट
६२) पहलसिङ खत्री $ 61= रु ७९९१ बांफिकोट ६
६३) नविन खनाल $ 51= रु ६६८१ बांफिकोट ६
६४) रमेश के सी $ 51= रु ६६८१ बांफिकोट ४
६५) शुरेस कुसारी $ 55= रु ७२०५ बांफिकोट ६
६६) लक्षिराम बुढाथोकी $ 51= रु ६६८१ बांफिकोट ६
६७) बिज्ञान शर्मा $ 51= रु ६६८१ बांफिकोट ९
६८) गोविन्द खत्री $ 105= रु १३७५५ बांफिकोट ७
६९) अनिल खत्री $ 106 = रु १३८८६ बांफिकोट ७
७०) दिपक कुसारी $ 55 = रु ७२०५ सानीभेरी ६
७१) केशब देबकोटा $ 101= रु १३२३१ बांफिकोट ३
७२) मन मोहन सिङ $ 101 = रु १३२३१
७३) सान्तबहादुर कुसारी $ 51= रु ६६८१ तुलसीपुर ११
७४) प्रचन्ड बिष्ट $ 111= १४५४१ बांफिकोट ९
७५) ललित रावत $ 50= रु ६५५०
७६) धनबहादुर कुसारी $ 51= रु ६६८१ बांफिकोट ६
७७) मिलन कुसारी B, $111= रु १४५४१ बांफिकोट ८
७८) कमल शाही $ 100= रु १३१०० बांफिकोट ६
७९) लालिसन नेपाली रेष्टुरेन्ट $301= रु ३९४३१
८०) चुडामणी रिजाल $ 56= रु ७३३६ आठबिसकोट ९
८१) रबि पौडेल $ 40= रु ५२४० बांफिकोट २
८२) कल्यान शाहि $ 201 = रु २६३३१ बांफिकोट ६
८३) भिजन पौडेल $ 110 = रु १४४१० बांफिकोट २
८४) सन्जु अधिकारी $ 55 = रु ७२०५
८५) मनराज देबकोटा $151= रु १९७८१ सानीभेरी ६
८६) बिर बहादुर खड्का $55= रु ७२०५ बांफिकोट ४
८७) सुदिप कुसारी $ 125= रु १६३७५ बांफिकोट ६
८८) मोहन के सी$101= रु १३२३१
८९) दिनेश कुमार नकाल $ 51= रु ६६८१ सानीभेरी ३
९०) कृष्ण अधिकरी $ 50 = रु ६५५० बांफिकोट ७
९१) अर्जुन देबकोटा $ 55 = रु ७२०५
९२) पारस खड्का $ 101= रु १३२३१ बांफिकोट ४
९३) प्रबिन के सी B $ 55 = रु ७२०५ तुल्सीपुर ६
९४) राजु खत्री $ 50 = रु ६५५० बांफिकोट ९
९५) दिपक देबकोटा $ 150= रु १९६५० सानीभेरी ६
९६) नरेन्द्र गौतम $71= रु ९३०१ बांफिकोट ६
९७) सुशिल परियार $51 = रु ६६८१ बांफिकोट ६
९८) दिपक कुसारी जलन $55 = रु ७२०५ बांफिकोट ७
९९) एटम रिजाल $ 333 = रु ४३६२३ बांफिकोट ७
१००) सबिन दहाल $ 55 = रु ७२०५
१०१) नवराज देवकोटा $ 55 = रु ७२०५ सानीभेरी ६
१०२) मिलन कुसारी ,A,$ 55 = रु ७२०५ बांफिकोट ८
१०३) दिपेन्द्र क्षेत्री $ 55 = रु ७२०५ बाफिकोट ७
१०४) लाल कुमार रोका मगर $ 252 = रु ३३०१२
१०५) गोविन्द के सी $ 51= रु ६६८१ सानीभेरी ४
१०६) कमल पुन मगर $ 65 = रु ८५१५ बांफिकोट ६
१०७) गणेश के सी $ 62 = रु ८१२२ बांफिकोट ४
जम्मा संकलन भएको डलर $ 12183.76 (बाह्र हजार एक सय त्रीयासी दशमलव ७६ डलर) ( रु १५९६०७२.५६) (पन्ध्र लाख छयानब्बे हजार बहत्तहर रुपैयाँ ५६ पैसा ) संकलन भएको रकम निम्न स्थानीय तहमा पठाउने
१) आठबीसकोट न.पा. = रु ५,००,००० (पाँच लाख)
२) सानीभेरी गा.पा. = रु ४,००,००० (चार लाख)
३)बाँफिकोट गा.पा. = रु ३,९६,०७२.५६ (तीन लाख छयानब्बे हजार बहत्तहर रुपैंया ५६ पैसा)
४)जाजरकोट जिल्लामा रु ३,००,००० ( तीन लाख)