
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा राकेश सी निर्वाचित हुनुभएको छ । मुसिकोट खलङ्गामा आयोजित २९ औँ जिल्ला सम्मेलनबाट राकेशको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्म निर्वाचित भएको हो ।
जसको उपाध्यक्षमा पूर्ण सी, सचिवमा रिया सी, सहसचिवमा अमृत सी र कोषाध्यक्षमा कृष्णा सी निर्वाचित भएको अखिल क्रान्तिकारी रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८० १६:४९
प्रतिक्रिया दिनुहोस्