बागलुङको निसीखोलामा यात्रु बाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तरगत निसीखोला गाउँपालिका ६ जाहुलेपानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । रुकुम पूर्वको रुकुमकाेटबाट काठमाडौँ जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको बसमा ४० देखी ४५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले जानकारी दिनुभयाे ।
काे काे घाइते भए ?
१. जि.सर्लाही कैलाशे न.पा.-५ बस्ने बर्ष-४० को प्रमोद कुमार यादव ढाडमा चोट अवस्था सामान्य ।
२. जि.जुम्ला हिमा गा.पा.-१ बस्ने बर्ष-३१ को बिनोद शाही बाँया खुट्टामा चोट अवस्था मध्यम ।
३. जि.रुकुम पूर्व सिस्ने गा.पा.-८ बस्ने बर्ष-४९ को पदम बहादुर बुढा अनुहार र ढाडमा चोट अवस्था मध्यम ।
४. जि.रुकुम पूर्व रुकुमकोट न.पा.-६ बस्ने बर्ष-२८ को सज्ञान मल्ल टाउको र बाँया खुट्टामा चोट अवस्था मध्यम
५. जि.रुकुम पूर्व सिस्ने गा.पा.-६ बस्ने बर्ष-१४ की निशा बुढा बाहिरी चोट नदेखिएको अवस्था सामान्य ।
६. जि.रुकुम धारवाङ गा.पा.-९ बस्ने बर्ष-६० की मनी रोका बाहिरी चोट नभएको अवस्था बेहोस ।
७. जि.रुकुम पूर्व उत्तरगंगा गा.पा.-९ बस्ने बर्ष-२३ की पम्फा के.सी.दाहिने हातमा चोट अवस्था सामान्य ।
८. जि.धनुषा जनकपुर उप.म.न.पा.-४ बस्ने बर्ष-२९ को मेघ बहादुर राना अनुहारमा चोट अवस्था सामान्य ।
९. जि.रुकुम पूर्व मुसिकोट गा.पा.-१० बस्ने बर्ष-२३ की अन्जली बुढा मगर दाहिने हात र ढाडमा चोट अवस्था सामान्य ।
१०. जि.रुकुम पूर्व दार्लिवाङ गा.पा.-५ बस्ने बर्ष-१९ की सनिमा बुढा मगर ढाडमा चोट अवस्था सामान्य ।
११. जि.जाजरकोट नलगाड गा.पा.-९ बसने बर्ष-३१ की अमृता बि.सी. दाहिने हातमा चोट अवस्था समान्य ।
१२. जि.बागलुङ ढोरपाटन न.पा.-१ बस्ने बर्ष-२४ को खिम बहादुर राना दुबै हातमा चोट अवस्था सामान्य ।
१३. व्रिटिस नागरिक पासपोट नं. नखुलेको बर्ष-६१ की Sujie Pie टाउकोमा चोट अवस्था सामान्य ।
१४. जि.रुकुम पूर्व नलगाड गा.पा.-९ बस्ने बर्ष-२६ की सविता बुढा ढाडमा चोट अवस्था सामान्य ।
१५. जि.रुकुम पूर्व भुमे गा.पा.-७ बस्ने बर्ष-४७ की भिमेश्वर बुढा छातिमा चोट अवस्था सामान्य ।
१६. जि.सोलुखुम्बु घर बताउने बर्ष-५२ को खालस्याङ शेर्पा टाउकोमा चोट अवस्था सामान्य ।
१७. जि.रुकुम पूर्व दर्लिवाङ गा.पा.-५ बस्ने बर्ष-५८ को केर बहादुर राना बाहिरी चोट नभएको अवस्था सामान्य ।
१८. ऐ.ऐ.बस्ने बर्ष-१९ की सुनिता बुढा मगर बाहिरी चोट नभएको सामान्य ।
१९. जि.सोलुखुम्बु दुधकुण्ड न.पा.-१ बस्ने बर्ष-५० को गुन बहादुर मगर दुबै हात खुट्टामा चोट अवस्था सामान्य ।
२०. ऐ.सितिचम गा.पा.-३ बस्ने बर्ष-३६ को कृतिमान राई ढाडमा चोट अवस्था सामान्य ।
२१. जि.रुकुम पश्चिम घर बताउने बर्ष-१८ की निशा खड्का दुबै हातमा चोट अवस्था सामान्य ।
२२. जि.रुकुम पूर्व थगान गा.पा.-१ बस्ने बर्ष-१४ की विश्वदिप घर्ति मगर टाउकोमा चोट अवस्था समान्य ।
२३. ऐ.बस्ने बर्ष-१९ को बिशाल घर्ती मगर टाउको र दुबै हातमा चोट अवस्था सामान्य ।
२४. जि.रुकुम पूर्व उत्तरगंगा गा.पा.घर बताउने बर्ष-४५ को प्रेम तुलाचन दुबै घुट्टामा चोट अवस्था सामान्य ।
२५. जि.धनुषा जनकपुर उप.म.न.पा. घर बताउने बर्ष-५८ चेत बहादुर राना टाउकोमा चोट अवस्था सामान्य ।
२६. जि.काठमाण्डौ घर बताउने बर्ष-२३ को सुमन खड्का ढाडमा चोट अवस्था सामान्य ।