Kakhara सबैको खबर सम्पूर्ण खबर
३१ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

रुकुम पश्चिममा अर्की एक कोरोना संक्रमितको मृत्यु भएको छ । त्रिवेणि गाउँपालिका २ की ३१ वर्षिया महिलाको गयराति १२ बजेतिर उपचारको क्रममा जिल्ला अस्पतालको आईसोलेसनमा मृत्यु भएको हो । यो सँगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ पुगेको छ । सोमबार ४ वर्षिया बालकको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update