सानीभेरी ५ मा ८ सय मत गणना गर्दा काँग्रेसकाे ५९ मतकाे अग्रता
रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका ५ मा काँग्रेसले अग्रता बनाएकाे छ । ८०१ मत गणना गर्दा काँग्रेसका माेतीराम खत्रीले ५९ मतकाे अग्रता बनाउनुभएकाे छ । उहाँले ४२१ मत पाउँदा माओवादीका जसीराम खत्रीले ३६२ मत पाउनु भएकाे छ र सानीभेरीमा ११४६ मत खसेकाे छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ २०:५३
प्रतिक्रिया दिनुहोस्