एनपिएल
जनकपुरकाे लगातार तेस्राे जीत
पाेखराकाे लगातार दाेस्राे हार ।
![जनकपुरकाे लगातार तेस्राे जीत](https://www.kakhara.com/uploads/posts/FB_IMG_1733380699035-1733380713.jpg)
जिमी नीशमको अलराउण्ड प्रदर्शन मदतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ ।
जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।
लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १२:२३
प्रतिक्रिया दिनुहोस्