Kakhara सबैको खबर सम्पूर्ण खबर
झोलुङ्गे पुलमा माेटरसाइकलकाे जाेखिमपूर्ण सवारी !

रुकुम पश्चिम र जाजरकोट जाेड्ने भेरी नदी माथिको रिम्ना झोलुङ्गे पुल मार्फत मोटरसाइकल वारपार पारिँदै । यहाँ पक्की पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिमपूर्ण रूपमा मोटरसाइकल वारपार पार्ने गरिएको छ । यो पुलबाट दैनिक सयौँ मोटरसाइकल वारपार गर्छन् । जसका कारण पुल जीर्ण बन्दै गएको छ । फाेटाेः मनिष खड्का/कखरा ।

प्रतिक्रिया दिनुहोस्
Weather Update