कर्णाली प्रदेशको आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज दिउँसो बसेको प्रदेश सभाको आठौं अधिवेशनको छैटौँ बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
त्यसअघि सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुख कलौनीलाई स्वागत गर्नुभएको थियो । त्यसपछि सभामुख शाहीको आग्रहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख कलौनीलाई प्रदेश सरकारको नीति कार्यक्रमको मुल प्रति उपलब्ध गराउनुभएको थियो । प्रि– बजेटमाथिको छलफल सकिएपछि नीति तथा कार्यक्रम ल्याइएको हो ।
कर्णाली प्रदेश ल्याएको नीति तथा कार्यक्रम यस्तो छः
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ १७:२७
प्रतिक्रिया दिनुहोस्