Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली सरकारले ल्यायो ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट (पूर्णपाठ)
बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभयो।

पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update