Kakhara सबैको खबर सम्पूर्ण खबर
युरोकपकाे अन्तिम १६ मा पुग्ने टाेलीकाे टुंगाे, कुन टोलीले को सँग खेल्दैछन ?

युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update