आठबीसकोट नगर अस्पतालमा अब आँखा उपचार सेवा पनि
रुकुम पश्चिम, फागुन ११, २०७७ ।
रूकुम पश्चिममा सहुलियतपूर्ण कृषि ऋण वितरण सुरु
रुकुम पश्चिम, फागुन ३, २०७७ ।
चौरजहारी नगरपालिकाबाट ऋण वितरणको काम सुरु भएको हो । आईतबार चौरजहारी नगरपालिकाका ४ वटा सहकार्य समुहलाई ऋण स्विकृति पत्र हस्तान्तरण गरिएको छ । प्रक्रिया पुरा गरेका ४ वटा सहकार्य समुहलाई राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले ऋणको स्विकृति पत्र हस्तान्तरण गर्नुभएको हो ।