Kakhara सबैको खबर सम्पूर्ण खबर
सामुदायिक बिद्यालयको शैक्षिकस्तर खस्कनुका कारण र सुझाव
सामुदायिक बिद्यालयको शैक्षिकस्तर खस्कनुका कारण र सुझाव यदि साँच्चिकै हाम्रो देशको सामुदायिक बिद्यालयको गुणस्तर अभिवृद्धि गर्ने नै हो भने सरकारी पदधारण गरेका कार्यालय सहयोगी देखि प्रधानमन्त्री राष्टपतिसम्मले आफ्ना छोराछोरीहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गरौँ । सामुदायिक बिद्यालयमा नै आफ्ना सन्तान र समग्र देशको भविष्य खोजौँ ।
सरकारको विभेदकारी बजेटमा शिक्षा, शिक्षकका सवालहरू र निकासको बाटो
सरकारको विभेदकारी बजेटमा शिक्षा, शिक्षकका सवालहरू र निकासको बाटो आज कयौं मूलुकहरूले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेका छन् । राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रलाई जिम्मा लिएर निःशुल्क तथा अनिवार्य बनाएर रास्ट्रिय बजेटको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याएका कारण आज कयन देशहरु जसले लगानीको प्रतिफल स्वरूप विज्ञान र प्रविधिको संसारमा आफूलाई अगाडि उभ्याएका थुप्रै दृष्टान्तहरु छन ।
आर्थिक बर्ष २०७८/०७९ को बजेट र शिक्षकका केही सवालहरु
आर्थिक बर्ष २०७८/०७९ को बजेट र शिक्षकका केही सवालहरु यो सरकारले शिक्षकहरुमाथि गरेको यो अन्याय र दुब्र्यवहार समाजका सम्पुर्ण युवा वर्गले गहिरोसँग नियालिरहेको छ । यसले गर्दा नेपाली युवा बिद्यार्थीहरुमा नेपालमा शिक्षक हुनुभन्दा विदेशमा गएर मजदुरी गरी खानु बेश हुन्छ भन्ने जस्तो नकारात्मक प्रभाव  र मानसिकताको विकास भइरहेको छ । यसरी शिक्षण पेशाप्रति युवाहरुमा वितृष्णा पैदा हुँदा देशको शैक्षिक...
“दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइस विरुद्ध दीर्घ जीवन”
“दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइस विरुद्ध दीर्घ जीवन” पौष्टिकको दृष्टिकोणले दूध एक सर्वोत्म, महत्वपूर्ण र सन्तुलित आहारा हो । जुन वालक वृद्ध रोगी सबैका लागि महत्वपूर्ण मानिन्छ । दुधको सामाजिक तथा धार्मिक महत्व पनि त्यतिकै देखिन्छ । विगौती दूधमा नवजात शिशुलाई आवश्यक पर्ने पोष्टिक तत्व हुनुका साथै यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ ।
शिक्षा नीति तथा कार्यक्रमका लागि सान्दर्भिक सवालहरू
शिक्षा नीति तथा कार्यक्रमका लागि सान्दर्भिक सवालहरू शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो । आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासको लागि सक्षम जनशक्तिको आवश्यकता पर्दछ । त्यो आवश्यकता पूर्ति गर्ने माध्यम शिक्षा हो । दीगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि शिक्षाको भूमिका महत्वपूर्ण छ ।
मगर समुदायको प्रकृती पूजक धर्म 
मगर समुदायको प्रकृती पूजक धर्म  म एक साधारण  किसानको छोरो । गाउँको सरकारी विद्यालयमा पनि मुस्किलले पढ्ने अवसर प्राप्त गरेर दुईचार अक्षर चिन्ने मौका पाएको मान्छे । त्यसैले म यहाँ कुनै ठूलो विश्लेषक वा चर्चित ईतिहासकारहरुले जस्तै भएभरका धर्म र सम्प्रदायका बारे जरा देखी टुप्पो सम्मका बखानहरु ओकल्न जाँदै छैन ।
Weather Update