सुनदह पुग्दा 'स्वर्ग' पुगे झैँ भाे !
सोमबार, भदौ १०, २०८१
चित्रीपाटनः विचित्र देशाटन (भाग-२)
मंगलबार, वैशाख ११, २०८१
जाबो १३/१४ किलोमिटरको यात्राको लागि ७ हजार तिर्न हामी सक्षम थिएनौँ । हामी वाल्ल परेर एकअर्कालाई सजल नेत्रले हेर्दै गाडीबाट ओर्लिन बाध्य भयौँ । हाम्रो गाडीको यात्रा यहीँ टुङ्गिन पुगेको थियो ।