भ्यागुता र मानिसको सम्बन्ध
बुधबार, साउन २७, २०७८
सामुदायिक बिद्यालयको शैक्षिकस्तर खस्कनुका कारण र सुझाव
मंगलबार, साउन २६, २०७८
यदि साँच्चिकै हाम्रो देशको सामुदायिक बिद्यालयको गुणस्तर अभिवृद्धि गर्ने नै हो भने सरकारी पदधारण गरेका कार्यालय सहयोगी देखि प्रधानमन्त्री राष्टपतिसम्मले आफ्ना छोराछोरीहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गरौँ । सामुदायिक बिद्यालयमा नै आफ्ना सन्तान र समग्र देशको भविष्य खोजौँ ।
वातावरणमैत्री विकासमा ध्यान दिने कि ?
आइतबार, जेठ २३, २०७८
हाम्रो वरपर जैविक तथा अजैविक वस्तुहरू छन् । ती जैविक तथा अजैविक वस्तुको सामुहिक स्वरुप वातावरण हो । ती वस्तुहरूको अन्तरसम्बन्धलाई नै वातावरणको रूपमा लिइन्छ । पृथ्वीमा रहेका सजीव र निर्जीव वस्तुस्तको सन्तुलित अन्तरसम्बन्ध वातावरणीय पक्ष हो । यही कारणले पृथ्वीमा जीवको अस्तित्व सम्भव छ ।
सरकारको विभेदकारी बजेटमा शिक्षा, शिक्षकका सवालहरू र निकासको बाटो
शुक्रबार, जेठ २१, २०७८
आज कयौं मूलुकहरूले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेका छन् । राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रलाई जिम्मा लिएर निःशुल्क तथा अनिवार्य बनाएर रास्ट्रिय बजेटको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याएका कारण आज कयन देशहरु जसले लगानीको प्रतिफल स्वरूप विज्ञान र प्रविधिको संसारमा आफूलाई अगाडि उभ्याएका थुप्रै दृष्टान्तहरु छन ।
सगरमाथा चढ्ने तन्नेरी सपना पुरा, रुकुम पश्चिमका युवराजको नाममा बन्यो रेकर्ड
शुक्रबार, जेठ २१, २०७८
सफलताको न कुनै सिमा हुन्छ । न कुनै दायरा । सफलताले न वर्ग, जात, समुदाय वा क्षेत्रलाई हेर्छ । सफलता त उसले मात्र प्राप्त गर्छ जसले कठोर संघर्ष गर्छ । दृढ इच्छा शक्तिका साथ जो अघि बढ्छ । जसले आफ्नो गोलमा लगातार फोकस गर्छ । यसलाई सावित गरेका छन् रुकुम...
आर्थिक बर्ष २०७८/०७९ को बजेट र शिक्षकका केही सवालहरु
बुधबार, जेठ १९, २०७८
यो सरकारले शिक्षकहरुमाथि गरेको यो अन्याय र दुब्र्यवहार समाजका सम्पुर्ण युवा वर्गले गहिरोसँग नियालिरहेको छ । यसले गर्दा नेपाली युवा बिद्यार्थीहरुमा नेपालमा शिक्षक हुनुभन्दा विदेशमा गएर मजदुरी गरी खानु बेश हुन्छ भन्ने जस्तो नकारात्मक प्रभाव र मानसिकताको विकास भइरहेको छ । यसरी शिक्षण पेशाप्रति युवाहरुमा वितृष्णा पैदा हुँदा देशको शैक्षिक...
“दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइस विरुद्ध दीर्घ जीवन”
मंगलबार, जेठ १८, २०७८
पौष्टिकको दृष्टिकोणले दूध एक सर्वोत्म, महत्वपूर्ण र सन्तुलित आहारा हो । जुन वालक वृद्ध रोगी सबैका लागि महत्वपूर्ण मानिन्छ । दुधको सामाजिक तथा धार्मिक महत्व पनि त्यतिकै देखिन्छ । विगौती दूधमा नवजात शिशुलाई आवश्यक पर्ने पोष्टिक तत्व हुनुका साथै यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ ।