कोरोनासंग जुध्न १ लाख २१ हजार १ सय ११ रुपैंया दिने मनकारी याम
मंगलबार, जेठ ११, २०७८
शिक्षा नीति तथा कार्यक्रमका लागि सान्दर्भिक सवालहरू
शुक्रबार, जेठ ७, २०७८
शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो । आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासको लागि सक्षम जनशक्तिको आवश्यकता पर्दछ । त्यो आवश्यकता पूर्ति गर्ने माध्यम शिक्षा हो । दीगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि शिक्षाको भूमिका महत्वपूर्ण छ ।
मगर समुदायको प्रकृती पूजक धर्म
बुधबार, वैशाख २२, २०७८
म एक साधारण किसानको छोरो । गाउँको सरकारी विद्यालयमा पनि मुस्किलले पढ्ने अवसर प्राप्त गरेर दुईचार अक्षर चिन्ने मौका पाएको मान्छे । त्यसैले म यहाँ कुनै ठूलो विश्लेषक वा चर्चित ईतिहासकारहरुले जस्तै भएभरका धर्म र सम्प्रदायका बारे जरा देखी टुप्पो सम्मका बखानहरु ओकल्न जाँदै छैन ।
बा को बोली गजव छ वा
रुकुम पश्चिम, माघ १३, २०७७ ।
सुनेको छु हिजो आज त बा ले सुटुक्क कुन्नी के हो चार पाँच गोली खान्छन रे । हिजो अस्ती सम्म मर्छु कि क्या हो भन्दै पूर्व पश्चिमका अस्पताल धाउने र आराम गरी राख्ने आफ्नो कोठा नछाड्ने बा आभोली त एकाथलो छैनन् । मेरा यस्ता, तेरा उस्ता कथा कहानी इतिहास नाना,...
‘अब कर्णाली हार्नका लागि मात्र खेल्दैन’
रुकुम पश्चिम, माघ १०, २०७७ ।
जवसम्म यहाँका टोलटोल सम्म क्रिकेटको माहोल सृजना हुँदैन् तबसम्म ठुलो सफलता हात लाग्दैन् । अहिलेसम्म जे भयो, जस्तो भयो भयो । अवका दिनमा यसले पुग्दैन् । नत्र हरेक पक्ष जसरी अरु अगाडि बढ्ने हामि पछाडि सर्ने जस्तो नहोला भन्न सकिन्न । जुन सुरुवात भएको छ । यसमा क्रिकेट संघहरुले अहिलेको...
प्रधानमन्त्रीलाई पत्र
रुकुम पश्चिम, पुष २७, २०७७
चुनौतिका चाङ भित्र लुकेको मार्मिक र मौलिक अवसरलाई अव के बनेर रुपान्तरण गर्नुहुन्छ ? रामायणको हनुमान वा आयोध्याको राम, कुरानको पैगम्वर वा पुराणको बिष्णु, यर्जुवेदको धनवन्तरी वा त्रिपिटकको वुद्ध, महाभारतको अर्जुन वा द्धापरयुगको कृष्ण................।
नेपालमा लोकतन्त्र : व्यवस्था, अवस्था र अबको विकल्प
रुकुम पश्चिम, पुष १८, २०७७
अहिले सबैभन्दा धेरै सुनिने र सबैको जिव्रोमा झुन्डिएको शब्द हो लोकतन्त्र । कसैले लोकतन्त्रमाथि खतरा देखिरहेका छन् । कसैले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो भनिरहेका छन् । कसैले लोकतन्त्रको नाममा अनुदारतन्त्र चलिरहेको आरोप लगाइरहेकमा छन् । यो आलेखमा समाज, समुदाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म नै उच्चतम् प्राथमिकताकासाथ छलफलको विषय बनेको...
खुर्सानीको इतिहास र महत्व
रुकुम पश्चिम, पुष १७, २०७७
ग्याष्ट्रिकको समस्या भएमा अकबरे खुर्सानीले औषधीको काम गर्ने बताइन्छ । यसैगरी अल्सरको संक्रमणबाट बच्नका लागि पनि अकबरे खुर्सानी उपयोगी हुन्छ । अकबरे खुर्सानीले मोटोपन घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, पिसाबको समस्या कम गर्न, हाडजोर्नीको दुखाई कम गर्न सहयोग गर्छ ।
वर्तमान संकट, जनताको मत र मेरो अनुभव
रुकुम पश्चिम, पुष ११, २०७७ ।
नवचेत कस्तो हुन्छ ? जस्तोसुकै कठीन परिस्थिति पनि सामना गर्न तत्पर हुन्छ । तर अपमान, विभेद, अन्याय र अत्याचार सहन सक्दैन । २०५२ देखि २०६३ सम्मको विष्फोटनको कार्यकारण त्यही थिएन ?
सँधै निर्विरोध
रुकुम पश्चिम, शनिबार, मंसिर ६, २०७७
देवी ओलीले गत असार २८ गते कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको सभापतिको सपथ ग्रहण गर्नुभयो । उहाँका विरुद्ध अरु कसैको उम्मेदवारी नपरेपछि सभापतिमा निर्विरोध निर्वाचित भएर सपथ ग्रहण गर्नुभयो । उहाँ निर्विरोध भएको यो पहिलो पटक होइन । उहाँको जीवनमा भएका हरेक निर्वाचनमा निर्विरोध हुनुहुन्छ ।
‘माक्र्सवादी’स्रष्टाहरुको अफ्ठ्यारो बाटो र उज्यालो भविष्य
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
अहिले विश्व एक्काइसाैं शताब्दीमा छ तै पनि हामी वसेको समाज पुरानै शताब्दीतिर छामछाम छुमछुम गरिरहेको छ । हामी माक्र्सवादी स्रष्टा भएको नाताले हाम्रो समाजलाई छिटो छिटो दौडाउन चाहन्छौ । हामी हाम्रो समाजले एक्काइसौं शताब्दीलाई भेटोस र अगाडि बढोस भन्ने इच्छामा छौं । तर हाम्रा यी इच्छालाई अहिलेको शोषण प्रधान समाज...