Kakhara सबैको खबर सम्पूर्ण खबर
कालो झण्डाको कौतुहलतादेखि मन्त्री सम्मको यात्रा
कालो झण्डाको कौतुहलतादेखि मन्त्री सम्मको यात्रा साेमबार शर्माले कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको सपथ लिनुभएको छ । रुकुम पश्चिम प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका शर्मा पहिलो पटक मन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसका खड्ग डाँगीलाई भारी मतान्तरमा हराउँदै उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
Weather Update