Kakhara सबैको खबर सम्पूर्ण खबर
सरकार विरुद्ध कांग्रेसको प्रर्दशन
सरकार विरुद्ध कांग्रेसको प्रर्दशन सरकार विरुद्ध कांग्रेसले प्रर्दशन गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलंगामा सोमबार दिउँसो प्रर्दशन गरेको हो । जिल्लाका सबै ठाउँबाट स्थानीय नेता कार्यकर्तालाई जिल्ला सदरमुकाम झिकाएर कांग्रेसले बर्तमाण सरकार विरुद्ध प्रर्दशन गरेको हो ।
सहिद परिवार भन्छनः वेवास्ता नहोस्, सहिदका नाममा बन्न लागेका संरचना छिट्टै बनुन्
सहिद परिवार भन्छनः वेवास्ता नहोस्, सहिदका नाममा बन्न लागेका संरचना छिट्टै बनुन् लामो समयदेखि सहिद परिवारलाई वेवास्ता गरिएको, सहिदको नामबाट बन्न थालेका संरचना अलपत्र छाडेको, सहिद परिवार भेटघाट तथा छलफल नगरेको गुनासो सहिद परिवारको थियो ।
Weather Update