प्रधानमन्त्रीबाटै संविधानको अपहरणः नेता शर्मा
काठमान्डौं , पुष ५, २०७७ ।
संवैधानिक परिषद् सम्बन्धिको अध्यादेश सत्ता स्वार्थको पराकाष्टा: नेता शर्मा
काठमान्डौं, मगलबार, मंसिर ३०
सरकार विरुद्ध कांग्रेसको प्रर्दशन
रुकुम पश्चिम, सोमबार, मंसिर २९
सरकार विरुद्ध कांग्रेसले प्रर्दशन गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलंगामा सोमबार दिउँसो प्रर्दशन गरेको हो । जिल्लाका सबै ठाउँबाट स्थानीय नेता कार्यकर्तालाई जिल्ला सदरमुकाम झिकाएर कांग्रेसले बर्तमाण सरकार विरुद्ध प्रर्दशन गरेको हो ।
सहिद परिवार भन्छनः वेवास्ता नहोस्, सहिदका नाममा बन्न लागेका संरचना छिट्टै बनुन्
रुकुम पश्चिम, आईतवार , मंसिर २१, २०७७
लामो समयदेखि सहिद परिवारलाई वेवास्ता गरिएको, सहिदको नामबाट बन्न थालेका संरचना अलपत्र छाडेको, सहिद परिवार भेटघाट तथा छलफल नगरेको गुनासो सहिद परिवारको थियो ।